जापानमा खाना पकाउदै गरेका एक युवकको मृत्यु

जापान । जापानको चिबामा फेरि एक नेपाली युवकको मृत्यु भएको छ। चितवन स्थायी घर भएका बिपिन धितालको हिजो आईतबार खाना बनाउँदै गर्दा अचानक ज्यान गएको त्याहाँ रहेका नेपालीहरुले जनाएका छन्। हाल मृतक धितालको शव पोष्ट मार्टमका लागि चिवाको नोदा प्रहरी स्टेशनमा राखिएको प्रहरीले जनाएको छ। श्रीमतीसहित जापान बस्दै आएका मृत्तक धितालको कलेजोमा समस्या रहेको बुझिएको … Continue reading जापानमा खाना पकाउदै गरेका एक युवकको मृत्यु